काठमाडौंकाे बल्खुमा पुरुषको शव भेटियो

काठमाडौँ । काठमाडौँको बल्खुस्थित तरकारी बजार नजिकै एक जना पुरुषको शव भेटिएको छ । बल्खु क्षेत्रमा मजदुरी गर्दै आएका रामकृष्ण दाहालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ