नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गर्न सफल नायिका जल शाह नेपाल आएकी छन् । यस पटक उनकी छाेरी कलश पनि साथमा छिन् । अघिल्ला वर्षका नेपाल बसाइँ भन्दा यसपटक जल शाहको बसाइँ अलिक भिन्न देखिएको छ । यसपटक आमा जल र छाेरी कलश मिडियामा छाइरहेका छन् ।

जल पुत्री कलशकाे सुन्दरता र सरलताले धेरैलाई प्रभाव पारेको देखिन्छ । कतिपयले आकलन गर्ने पनि भ्याइसकेका छन् , जलकी छाेरी कलशले आमाकाे बिडाे थाम्ने छिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ