नेपाल र लेबनान विरुद्धको खेल सकिएपछि प्याराफिटबाट हामफाली खेलाडी भेट्न खाेज्न प्रशंसक घाइते भएका छन् । फुटबल खेल चलिरहेका बेला विश्व फुटबल जगतमा यस्ता घटना र फ्यान देखापर्ने गरेको पाईन्छ । यसरी आफ्नो आइडल खेलाडी भेट्न खाेज्दा कतिपय प्रशंसक घाइते हुन्छन् भने कतिपय सजायको भागिदार ।