Nepal Viral
नोभेम्बर 2, 2025

नेपाल र म्यान्मारबीचकाे खेल बराबरी

काठमाण्डूमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलअघि नेपाल र म्यान्मारबीचको खेल बराबरी भएको छ।

आइतवार दुवै देशले समान २-२ गोल गरेर अङ्क बाँडेका छन्। गोल अन्तरका आधारमा समूह विजेता म्यान्मार भएको छ।

अब उपाधिका लागि फाइनलमा नेपाल र म्यान्मारबीच नै प्रतिस्पर्धा हुने छ ।