काठमाडौ । राष्ट्रगुरु योगी नरहरिनाथको १११ औं जन्म जयन्तीको अवसरमा विविध कार्यक्रम हुने भएको छ । विभिन्न संघसंस्थाले विविध कार्यक्रम राखेका छन् । फागुन १७ गते वाल्मीकि विद्यापीठ क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा दिउँसो १:३० बजे अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
कार्यक्रमका प्रमुख वक्ता पुर्व उपकुलपति मध्यपश्चिम विश्वविद्यालयका प्रा।डा। नन्दबहादुर सिंह हुनेछन् भने अन्य क्ताका रुपमा संकृतिविद् तथा पुर्व सदस्यसचीव पशुपति बिकास कोषका डा.गोविन्द टन्डन र विश्व हिन्दु परिषद नेपालका अध्यक्ष देवराज अधिकारी हुने बुझिएको छ ।
योगि नरहरिनाथको जिबनभर गरेको योगदान लाई राज्यको तर्फबाट कसरी हेरिएको छ र उहाको योगदान लाई अब कसरी जिबन दिन सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गर्न खोजेको योगी नरहरिनाथ अध्ययन केन्द्रका अध्यक्ष गोविन्द बिष्टले जानकारी दिए । पढ्नको लागी उहाँका कृतिहरु प्रसस्तरुपमा पाउन गार्हो भएको हुदा कति धेरै अनुहाइहरुले अध्ययन बाट बन्चित भएका छन् । योगी लाई योगीले दिएको योगदान अनुसारको सम्मान नभएको हुदा योगी नरहरिनाथ ज्युको योगदान लाई राम्रोसँग अध्ययन गरेका विद्वान बाट अनुभव सुन्न पाउने अवसर भएको हुँदा सम्पुर्ण लाई त्यो दिन उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
योगी नरहरिनाथ ज्यु लाई राष्ट्रिय विभूति बनाउनको लागि माग गरिने बताएका छन् । जसले जिवनभर इतिहास, संस्कृति, भाषा, आयुर्वेद मात्र नभएर वेद, वेदान्त, पुराण जस्ता अति गहन विषयका ज्ञाता, प्रकान्ड विद्वान् हुनुहुन्थ्यो । जसले राष्ट्र राष्ट्रियता, धर्म(संस्कृति र इतिहास संगै आध्यात्म,योग तप र मन्त्रमा पनी अतुलनीय योगदान पुर्याउनु भएका योगी नरहरीनाथ ज्युको जन्म वि।स। १९७१ फागुन १७ गते भएको थियो भने वि।स। २०५९ फागुन १४ गते ब्रह्मलीन हुनुभएको थियो ।
hgh hormone kaufen
References:
hgh pen kaufen
benefits of hgh bodybuilding
References:
testosterone and hgh
wachstumshormon hgh kaufen
References:
https://dolphinplacements.com/companies/oxandrolone-bodybuilding-kur-dosierung-und-nebenwirkungen/
turinabol steroids
References:
steroid Use in crossfit – https://aryba.kg/ –
dianabol and test cycle
References:
dianabol 6 week cycle (mianswer.com)
testosterone dianabol cycle
References:
best dianabol cycle
hgh 4iu per day results bodybuilding
References:
hgh dosage for women (https://wp.nootheme.com/jobmonster/dummy2/companies/hgh-kaufen-legal-und-sicher-so-gehts/)
anadrol before and after
References:
Which Of The Following Applies To Abuse Of Anabolic Steroids?; https://Git.Zeroplay.Io/Alexisgge21388,