प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुको कारण पढाउने शिक्षकको कमजोरी भएको औंल्याएका छन्।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता शिक्षकहरुको तलब बढाउन नसकिने बताए।
उनले विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने जिकिर गरे। उनले भने “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन। शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन। एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ।’’
उनले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनुपर्ने बताए। मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने उनको भनाइ थियो।
उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ। तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन। आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ।’
https://t.me/s/Top_Online_1WIN
https://t.me/s/TopTg_Poker
take creatine while fasting
References:
does creatine Break Your fast
muscle steroid injection
References:
can you take clenbuterol with testosterone (http://www.bitsdujour.com)
hgh online kaufen erfahrung
References:
https://bbs.yhmoli.com/space-uid-870790.html?do=profile
dianabol test e cycle
References:
http://uznew.uz/user/clubdrug7/
hgh dose for muscle growth
References:
how much hgh should a man take – https://www.metooo.es/u/68a5b06ddd999120e27af55c,
is hgh bad for you
References:
hgh frauen Vorher Nachher (https://www.jobreward.com.cy/employer/wo-kann-man-steroide-sicher-und-authorized-kaufen/)
how to take cjc 1295 ipamorelin
References:
ipamorelin acetate supplier link peptide (http://www.oakee.cn:3000/octavia3531488)
ipamorelin cjc 1295 vs hgh
References:
https://mylinku.com/harrisonba
sermorelin vs ipamorelin comparison
References:
https://www.udrpsearch.com/user/fridgeweapon8
how many doses will 5mg of ipamorelin get
References:
https://unitedmusicstreaming.com/arianne42q362
peptide sciences cjc 1295 ipamorelin
References:
https://hokie.co/philipphoskins
cjc 1295 + ipamorelin blend dosage for weight loss
References:
https://panoptikon.org/user/crimecase3/
buy tesamorelin ipamorelin
References:
https://empleosrapidos.com/companies/ipamorelin-dosage-calculator-exact-mg-dose-for-your-body-weight/
cjc 1295 with ipamorelin side effects
References:
https://careers.cblsolutions.com/employer/tesamorelin-ipamorelin-blend-5-5mg/
ipamorelin peptide therapy in ma
References:
https://music.growverse.net/rosemaryyabsle
can you eat after ipamorelin
References:
Ipamorelin cjc 1295 and sermorelin (https://links.cleverlybox.com/armandobess724)
buy coke in prague buy mdma prague