चितवन — माडी नगरपालिका वडा – २ शितलपुरस्थित हनुमानचोक शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न पुगेका दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद भएको छ ।
बुधबार शिवरात्री पर्वको अवसरमा पूजा गर्न पुगेका अन्य समुदायका व्यक्तिलाई सहजिकरण गरेका तर दलित समुदायका महिलाहरु आउँदा मन्दिरमा रहेका दुई पुजारीले उनीहरूले बालेको १०८ बत्ती चुलामो हालेर मन्दिरको ढोका लगाएर हिँडेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
दलितले पूजा गर्न आउँदा ढोका लगाउने कार्य निन्दनीय भएको भन्दै स्थानीय युवा माधब पौडेलले सञ्चारकर्मीहरुलाई घटनाको विषयमा जानकारी दिएपछि पुजारी आएर सबैलाई टीका लगाइदिएकोे प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सञ्चारकर्मीहरु टोली मन्दिरमा पुगेपछि दलितलाई पूजा आजामा कुनै अवरोध नगरिएको, त्यस्तो मनसाय पनि नराखेको र पूजाआजा गर्न संधै खुला रहेको पुजारीद्वयले क्षमायाचना गरेसंगै विवाद हल भएको थियो ।
सबै समुदाय मिलेर बनाएको मन्दिरमा सबैजना समान ढंगले पूजा गर्न पाउने सर्बसम्मती भएसंगै दलित र गैरदलित दुबै समुदाय मन्दिरभित्रै प्रवेश गरी मिलेर पूजा गरेका छन् । अबका दिनमा मन्दिरको विकास र पूजा सबै कार्यमा सबैले समान स्थान र सहभागिता जनाउने सर्बसम्मती भएको हो
Visit this page https://PSM-Makassar.com/
https://t.me/s/TopTg777_RioBet
ремонт швейных машин dexp ремонт швейных машин на дому
best testosterone booster bodybuilding forum
References:
long term anabolic steroid use – http://www.cnbluechip.com,
swot анализ проблемы https://swot-analiz1.ru