Nepal Viral
नोभेम्बर 2, 2025

विश्व फुटबल जगतका लिजेण्ड बुफाेन नेपालमा

इटालीको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान जियानलुइजी बुफोन नेपाल आएका छन् । सोमबार हुने केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको निम्तो मान्न बुफोन नेपाल आइपुगेका हुन् ।