अगस्ट 1, 2025

गरिब देशका नेता सजिलै बिक्री हुन्छन् : बास्ताेला


सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्। मंगलबार बिहान सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्था नरहेको बताए ।

‘त्यसरी चुनाव जितेको‌ नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,’ उनले भने, ‘त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश व्यापारीको हातमा छ।’

त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उनको तर्क छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप लगाए

17 thoughts on “गरिब देशका नेता सजिलै बिक्री हुन्छन् : बास्ताेला”
  1. 銇堛倣 銈炽偣銉椼儸銈忋仧銇椼伅銉熴儷銉堛兂銇€庛偄銉偑銉戙偢銉嗐偅銈€忋倰瑾個銇俱仹浜洪枔绮剧銇亯澶с仌銆佸眻鏈嶃仚銈嬨亾銇ㄣ仾銇嶉瓊銇▉鍘炽伀姘椼亴銇ゃ亱銇亱銇c仧.鐑堛€呯伀銈掑悙銇忔€掋倞銈掕銈€銇ㄣ€併儫銉儓銉炽仺鍚岄銇с亗銈嬨仺銇勩亞銇犮亼銇у嚒澶伄姘楁寔銇°倐楂樻彋銇欍倠.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ