पाटनमा पर्यटकले ई-बग्गीमा नगर परिक्रमा गर्ने

ललितपुर : ललितपुर महानगरपालिकाले ललितपुरको पर्यटनलाई थप मजबुत बनाउन पर्यटकलाई रथमा नगर परिक्रमा गर्ने भएको छ । महानगरले पुल्चोक, मंगलबजार, महाबिहार, पाटन-सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ