काठमाडौँ– विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो।
शनिबार (फागुन २४) नयाँ बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरबाट ठूलो संख्यामा शिक्षक सहभागी थिए।
उनीहरूले ‘यसअघि भएका सहमति कार्यान्वयन गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’लगायत नारा लगाए।
विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिनका निम्ति प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ।
महासंघले प्रदर्शनका निम्ति उपत्यकाबाहिरका शिक्षकलाई पनि काठमाडौं बोलाएको थियो।
यही फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ।
यसअघि पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै स्कुल नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि शिक्षकहरूसँग सरकारले सहमति गरेको थियो।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षक पुनः आन्दोलित भएका हुन्।
wachstumshormone hgh kaufen
References:
https://www.lookingforfresher.com/profile/uzuodette12713
hgh dosage for injury recovery
References:
How Much Hgh Per Day
testosterone enanthate and dianabol cycle
References:
dianabol deca test cycle (Robby)
anavar and dianabol cycle
References:
Dianabol Dosage Cycle, https://Mes-Favoris.Site/Item/445895,
hgh results after 1 month bodybuilding
References:
https://smartbusinesscards.in/jaynemorrell67
anabolic steroids illegal
References:
prolonged Use of corticosteroids
is cjc 1295 and ipamorelin the same
References:
ipamorelin 2mg tablet, Conrad,
how to inject ipamorelin
References:
cjc 1295 ipamorelin vs tesamorelin
ipamorelin or cjc 1295
References:
cjc 1295 ipamorelin transformation
ipamorelin 5mg factories
References:
cjc-1295 ipamorelin injections (http://www.worklife.hu)
when is the best time to take cjc 1295 ipamorelin
References:
Ipamorelin O Que é
ipamorelin theanine
References:
cjc 1295 ipamorelin and testosterone
ipamorelin sermorelin cjc pt-141 tb-500
References:
ipamorelin injection dosage (https://www.argfx1.com/user/riddlecocoa40)
cjc1295/ipamorelin cost
References:
Valley.md
cjc 1295 ipamorelin women
References:
ipamorelin and testosterone dosage
ipamorelin.
References:
valley.md
tesamorelin ipamorelin blend side effects
References:
cjc ipamorelin 2000mcg (pin-it.space)
cjc 1295 ipamorelin heart palpitations
References:
ipamorelin Cjc benefits (urlcliq.com)