काठमाडौं : सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ बिक्री खुला भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दास्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपिओ निष्कासन गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
यस आइपिओमा चैत ३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि चैत १२ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
how to take dianabol cycle; skitterphoto.com,
dianabol pct cycle
References:
dianabol and testosterone cycle; travelersqa.com,
testosterone cypionate and dianabol cycle
References:
Valley.Md
hgh boosters that work
References:
wehrle
hgh anti aging dosierung
References:
hgh cycle dosage
truth about steroids
References:
Legalize steroids For personal use (http://git.joypetsisland.Com/bellhills76653)
ipamorelin weight loss reviews
References:
https://nymand-khan.mdwrite.net/unlocking-benefits-of-ipamorelin-the-ultimate-guide-to-this-peptide
buy mod grf 1-29 & ipamorelin
References:
Ipamorelin Peptido
best dosage for cjc 1295 ipamorelin
References:
Valley.Md
cjc 1295 and ipamorelin flushing
References:
tesamorelin/ipamorelin 12mg/6mg (https://timviec24h.com.vn/companies/best-peptides-to-increase-testosterone-the-ultimate-guide-for-hormonal-optimization/)
cjc 1295 with dac 2mg ipamorelin 2mg
References:
Ipamorelin sleep benefits
ipamorelin pills
References:
sermorelin-ipamorelin-cjc1295 cost (f1news.site)
ipamorelin histamine
References:
is ipamorelin legal In australia
where can i buy ipamorelin
References:
valley.Md
buy sermorelin ipamorelin
References:
buy Cjc 1295 ipamorelin
cjc-1295 & ipamorelin peptide blend
References:
Ipamorelin Desensitization