आसाम । भारतमा रहेर जीवनभर नेपाली साहित्य साधनारत लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा बिहीवार राती निधन भएको छ । क्षेत्रीको गुवाहाटी मरिखालीस्थित निवासमा निधन भएको हो ।उनको निधन भारतको आसाममा गएराति १० बजेर १० मिनेटमा आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जनाएको छ।
उनका दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छन् । क्षेत्री असममा जन्मिएका र सिलाङमा बाल्यकाल बिताएका थिए । उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरेका थिए।
माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भएकाे थियाे भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएकाे थियाे।
नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्वपूर्ण छ । उहाँ एक सफल उपन्यासकार, कथाकार, निबन्धका हुनुहुन्थ्यो । उहाँको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । हालसम्म उहाँका प्रकाशित पुस्तकहरूमा बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास छन् । उहाँका तीन दशक बिस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।
क्षेत्री नेपाली भाषा र साहित्यका एक विशिष्ट हस्ती थिए। उनले ‘बसाइँ’ जस्ता यथार्थवादी उपन्यासमार्फत नेपाली समाजको दुःख, विस्थापन र संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। उनका कृतिहरू केवल साहित्यिक सृजनामा सीमित रहेनन्, ती नेपाली समाज, संस्कृति र पहिचानको ऐनाजस्तै बने।
उनको लेखनीले विशेष गरी भातीय नेपालीहरूको वेदना उजागर गर्यो।
सामाजिक, सांस्कृतिक र ऐतिहासिक चेतनाले भरिपूर्ण उनका रचनाहरू नेपाली साहित्यका आधारशिला मानिन्छन्। उनलाई भारत सरकारले सन् २००८ मा प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कार प्रदान गरेको थियो, जसले उनको साहित्यिक योगदानलाई अझ व्यापक मान्यता दिलाएको थियो।
क्षेत्रीको निधनले नेपाली साहित्यले एउटा युग गुमाएको छ। साहित्यिक जगतमा उनको स्थान अपूरणीय रहनेछ।
क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा गौहाटीमा भएको थियो।
china hgh kaufen
References:
http://www.jiebbs.net
hgh booster
References:
https://biolinks.stralite.com/damianroten51
are there legal anabolic steroids
References:
what supplements do bodybuilders take to get ripped (https://airplayradio.com/clarissafife64)
Get the newest sneaker and sportwear at JD Sports – home to exclusive Nike & adidas Modelle you won’t find anywhere else, check Sportbekleidung.
how long can you stay on cjc-1295 ipamorelin
References:
https://zenwriting.net/yakpimple3/ipamorelin-cjc-1295-peptide-combo-explained-for-growth-and-recovery
ipamorelin effect on testosterone
References:
http://git.fast-fun.cn:92/irishfocken464
ipamorelin santa barbara
References:
ipamorelin mod grf 1 29 fat loss (https://activeaupair.info/employer/what-is-ipamorelin-and-how-does-it-compare-vs-hgh-and-peptides/)
ipamorelin and sermorelin suppliers
References:
https://www.jimmyb.nl/violabasser15
ipamoreline and ghrelin
References:
https://noticias-sociales.site/item/462398
ipamorelin vs tesamorelin reddit
References:
Tesamorelin Ipamorelin blend (https://agenceglobalpro.com/employer/4848/ipamorelin-side-effects-safe-and-effective-results)
cjc no dac + ipamorelin
References:
https://kairoskonnectinc.com/employer/cjc-1295-peptide-guide-benefits-effects-dosage-side-effects/
tesamorelin and ipamorelin dosage
References:
ipamorelin and mod Grf 1 29 stack (https://mahranjobs.com/employer/a-closer-look-at-the-combination-of-cjc-1295-and-ipamorelin/)
cjc 1295 ipamorelin dosage men
References:
https://ofertyroboty.pl/employer/beyond-the-androgen-receptor-the-role-of-growth-hormone-secretagogues-in-the-modern-management-of-body-composition-in-hypogonadal-males/
how does one feel after ipamorelin injection
References:
https://timviec24h.com.vn/companies/ipamorelin-benefits-uses-and-side-effects/
Discover premium cycling essentials at bicycle accessories.