काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइई आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
hgh somatropin kaufen
References:
8fx.info
hgh vs dbol
References:
hgh 1 iu per day results
top rated supplement stacks
References:
what steroids Do bodybuilders use (https://www.kornerspot.com/)
aod 9604 with ipamorelin
References:
cjc 1295/ipamorelin reviews (https://qny.me/)
sermorelin vs ipamorelin for weight loss
References:
cjc-1295 no Dac ipamorelin Dosage
can you inject ipamorelin after mixing bacteriostatic
before refrigerating
References:
Why was Ipamorelin banned – Images.google.com.sv –
ipamorelin other names
References:
what are the bad side effects of cjc-1295 and ipamorelin
cjc-1295/ipamorelin injection site
References:
buy sermorelin ipamorelin online
ipamorelin bone growth
References:
https://empleos.getcompany.co/employer/cjc-1295-no-dac-ipamorelin-blend/
ipamorelin dosage per day reddit
References:
ipamorelin amino usa, http://okprint.kz/,