काठमाडौं- बालेन शाहले आज एउटा अर्को झड्का दिने स्टाटस लेखेका छन् l उनले आफ्नो फेस बुक वालमा लेखेका छन् : ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडदिन्छु l
त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?’