Nepal Viral
नोभेम्बर 2, 2025

विपक्षी सांसदले कुलमानकाे विषयलाई लिएर गरे संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले सदन अवरोध गरेका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्री ओलीबाट संसदमा जवाफ दिनुपर्ने माग पनि गरेका छन् ।