लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ युवा संघको शक्ति प्रदर्शन

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा मार्चपास गरेको छ । संघको केन्द्रीय कमिटीले काठमाडौँको तीनकुनेमा मार्चपासको आयोजना गरेको हो ।

नेपाली जनताको लामो बलिदानी संघर्षबाट प्राप्त साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गर्न राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाई छ। मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन नेकपा एमालेले देशभर अभियान चलाइरहेको छ।

15 thoughts on “लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ युवा संघको शक्ति प्रदर्शन”

how to use cjc 1295 and Ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ