Nepal Viral
अप्रिल 28, 2025

समाजवादी मोर्चाकाे शक्ति सन्तुलन

काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्‍याली सुरु भएको छ । 

र्‍यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्‍याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । 

गणतन्त्रवादीको यस्ता र्‍याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ