अगस्ट 2, 2025

बुद्धि नपुर्‍याएको भए हिजो गाडीभित्रै मार्ने रहेछन् : सन्तोष परियार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शुक्रबारको आन्दोलनमा बुद्धि नपुर्‍याएको भए गाडीभित्रै राखेर आगो लगाउने तयारीमा प्रदर्शनकारी रहेको बताएका छन् ।

उनलाई रोकेर उनी चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

“म संसद भवनबाट भक्तपुर निवास जाँदै थिएँ, बालकुमारी पुल छेउमा प्रदर्शनकारीले रोकेर गाडीमा आगो लगाए,” परियारले भने, “म बसेको ढोका लक भएको रहेछ । अलिकति बुद्धि नपुर्‍याएको भए भित्रै राखेर आगो लगाउने रहेछन् ।”

उनले गाडीभित्र रहेका ल्यापटपसहितका कागजात केही पनि बाहिर निकाल्न नपाएको बताए ।

2 thoughts on “बुद्धि नपुर्‍याएको भए हिजो गाडीभित्रै मार्ने रहेछन् : सन्तोष परियार ”
  1. Добро пожаловать в ОФИЦИАЛЬНЫЙ КАНАЛ! Здесь только проверенные live-казино с лицензиями. Актуальные зеркала, бонусы 500% и стратегии для:
    • American Roulette
    • Lightning Blackjack
    • Cash or Crash
    Промокоды для УСИЛЕННОГО СТАРТА! Играй и выводи!
    https://t.me/s/iGaming_live/1450

  2. ПОДПИСЫВАЙСЯ! В канале:
    • Только лицензированные LIVE-казино
    • Рабочие зеркала 24/7
    • Анализ стратегий для рулетки/блэкджека
    • ПРОМОКОДЫ с фриспинами
    Регистрируйся > Играй в live-дилеров > Выводи BTC!
    https://t.me/s/iGaming_live/880

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ