Nepal Viral
जुन 18, 2025

चैत्र २०८१

सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति २५ करोडसहित पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन्...

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं ।रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ। सत्तारूढ एमालेको विद्यार्थी...

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई...

नवराज सुवेदीको संयोजकत्वमा राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन

काठमाडौं । राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन भएको छ। नवराज सुवेदीको संयोजकत्वमा सोमबार समिति...

जुम्लाकी सांसद छिरिङले समाजिक सञ्जालमा पाेस्ट गर्दै ज्ञानेन्द्र शाहीलाई नि:शुल्क इतिहासकाे ट्युसन पढाउने

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई जुम्लाबाटै समानुपातिक प्रतिनिधित्व गर्ने माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामुले...

‘भाइमारा र मूर्ति चोर’ खाेज्न प्रधानमन्त्रीले लेखे कविता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका छन् । मदन...

लोडसेडिङ हुन नदिन प्राधिकरणको चटारो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत्...

एसइई परिक्षाकाे सम्पूर्ण तयारी पूरा

भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण...

भाषणले भाइरल भएका १६ वर्षीय विद्यार्थी आविष्कारकाे अन्तर्राष्ट्रिय चर्चा

विर्तामोड । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको...