महाेत्तरीकाे भन्सारमा निर्माण गरिएको मुगल शैलीको प्रवेशद्वार


महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार। भारतबाट जनकपुर पुग्ने अधिकांश तिर्थालु यसै नाकाबाट प्रवेश गर्ने गरेका छन्।

तस्बिरः विश्वनाथ ठाकुर/रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ