हङकङ । हङकङमा जारी चारदेशीय टि-२० क्रिकेट प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । जारी प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेल खेल्दै छ ।