Nepal Viral
अप्रिल 28, 2025

बसिरकाे सानदार ब्याटिङका बाबजुद नेपाल कुवेतसँग ३ रनले पराजित

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपनि नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ