विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न कार्लेस नेपाल आउने लागेका हुन्। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले शनिबार उनी एनएसएलको क्वालिफायर खेल हेर्न नेपाल आउन लागेको आधिकारिक जानकारी दिएको हो।

विश्व जगतका उत्कृष्ट डिफेन्डर कार्लाेसकाे नेपाल आगमनले नेपाली फुटबलमा अवश्य नयाँ तरङ्ग ल्याउने नै छ । यसअघि विश्वकप विजेता इटालियन लिजेन्ड बुफाेन केपी ओली कपको फाइनल खेल हेर्न नेपाल आएका थिए ।

17 thoughts on “विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने”

cjc1295 and ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ