काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका डेथ ओभर विज्ञका रुपमा चर्चित बलर अविनाश बाेहरा विवाह बन्धनमा बाँधिएका छन् । बाेहराले लामो प्रेम प्रश्चात प्रेमिका प्रतिज्ञा खनालसँग लगनगाँठाे कसेका हुन् ।