काठमाडौं । योगी नरहरिनाथ अध्ययन केन्द्रले नयाँ कार्यसमिति गठन गरेको छ । अध्ययन केन्द्रले नयाँ कार्यसमितिको लागि शनिबार बिहान १० बजे ॐ वासुकी चौर गोरक्ष पिठ योगी नरहरिनाथ योग तथा राष्ट्रिय चिन्तन प्रतिष्ठानको भवनमा योगी नरहरिनाथ अध्ययन केन्द्रको पहिलो कार्यसमिति चयनको लागि पहिलो साधारणसभा गरेको छ।
यस साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा गोविन्द बिष्ट चयन हुनुभएको छ भने उपाध्यक्षमा बसन्त भण्डारा, महासचिवमा तपेन्द्र बोहरा र कोषाध्यक्षमा संगिता सहकारीलाई सर्वसहमतले चयन गरेको छ। दुई बर्ष कार्यकालको लागि निर्वाचित सदस्यहरु जागृत शाही, मेनुका भुल, भिम बिष्ट, सरिस्मा घिमिरे, आर्सी ढकाल, बसन्त शाही र सिर्जना मैनाली निर्विरोध चयन भएका छन।
योगी नरहरिनाथ अध्ययन केन्द्र वि.स.२०७८ साल बैशाख १ गते गोविन्द बिष्टको अध्यक्षतामा बैठक बसि सुरु गरेको संस्था वि.स. २०८१ फाल्गुन ११ गते राष्ट्रगुरु योगी नरहरिनाथ ज्युको तिथिको जन्मदिन पारेर जिल्ला प्रशासन कार्यलय काठमाडौमा दर्ता गरी यस संस्थाको पहिलो साधारणसभा सम्पन्न गरेको छ। यस संस्थाको सुरुवात योगी जन्मेको गाउँका युवा विद्यार्थीहरुले सुरु गरेका थिए भने अहिले देश भरबाट जोडेर अगाडि बढेको छ।
पहिलो साधारणसभाको प्रमुख अतिथि डा.भोला रिजालको हातबाट टीका ग्रहण गरि योगीको योगदानको बारेमा हाम्रो पुस्ताले धेरै बुझ्न नसके पनि पछिल्लो पुस्ताले यसरी उहा प्रती जागेको देख्दा असाध्यै खुसी भएको बताउनु भयो। नरहरिनाथ गाउँपालिकाबाट वडा नम्बर ९ र वडा नम्बर ४ का वडा अध्यक्ष ज्यु नि सहभागी भइ स्थानीय तहको पाठ्यक्रममा योगीको योगदान लाई चिनाउने गरि समाबेश गराउन आफुहरु पहल गर्ने बताउनु भएको र गुरुलाई बिश्व भर चिनाउन पालिका लागेको वडा अध्यक्षले बताउनु भएको थियो ।
नयाँ समितिले आगामी वर्षका लागि आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेको छ। यस संस्थाले राष्ट्रगुरु योगी नरहरिनाथको योगदानलाई जिबन दिने प्रमुख उदेश्य राखेको छ भने संगसंगै नयाँ पुस्तालाई आफ्नो देश, आफ्नो मौलिकता र आफ्नो संस्कृति सम्बन्धि अध्ययनमा रुचि जगाउन यस संस्थाको लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष बिष्टज्युले बताउनु भयो । कार्यक्रम संचालक भिम बिष्टले गर्नुभएको थियो।
https://t.me/s/onewin_kanal
926472 744114Wow, amazing blog layout! How long have you been blogging for? you make blogging appear straightforward. The overall look of your web web site is amazing, let alone the content! 456151
618652 211413Most heavy duty trailer hitches are created utilizing cutting edge computer aided models and fatigue stress testing to ensure optimal strength. Share new discoveries along with your child and keep your child safe by purchasing the correct design for your lifestyle by following the Perfect Stroller Buyers Guideline. 825058
952274 108737If you are needing to produce alteration in an individuals llife, during i would say the Are normally Bodyweight peeling off pounds training course are a wide path within the direction of gaining any search. la weight loss 230873
669331 307968You will uncover some fascinating points in time in this post but I do not know if I see all of them center to heart. Theres some validity but I will take hold opinion until I appear into it further. Fantastic post , thanks and we want a lot a lot more! Added to FeedBurner too 368590