काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने भन्दै शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् । शिक्षकले आन्दोलन जारी राखे पनि घर गए पनि सरकारले विधेयक ल्याउने बताए ।
नेकपा एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले वैशाख २३ अघि विधेयक ल्याउन सम्भव नरहेको बताएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १२ गते संसदको अधिवेशन आह्वान गरेका छन् । प्रि बजेट छलफल, नीति तथा कार्यक्रमजस्ता नियमित प्रक्रियाहरू रहेकाले विधेयक वैशाख २३ को बैठकमा पेश गर्ने तयारी छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँल, अध्यक्ष पुण्य ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, भोला पोखरेल, स्थायी तह कर्मचारी संगठनका अध्यक्ष हरि श्रेष्ठ, महासचिव शम्भु बरालसहितको टोलीले प्रधानमन्त्रीसँग शुक्रवार राति छलफल गरेको थियो ।
शिक्षकहरू आन्दोलनमा रहेको र निजामती कर्मचारीले समेत आन्दोलनको घोषणा गरिसकेको अवस्थामा पेशागत महासंघले प्रधानमन्त्रीलाई भेटेको थियो । भेटमा प्रधानमन्त्रीले महासंघका नेताहरूसँग असन्तुष्टि व्यक्त गरेको बताइएको छ । शिक्षक महासंघका पदाधिकारीसँगको वार्ता लगत्तैको भेटमा प्रधानमन्त्रीको मुड ठिक नदेखिएको एक सहभागीले बताए ।
प्रधानमन्त्रीले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई ‘उता सडकमा आन्दोलन चर्काएर यता समाधान खोज्न आउनुभएको ?’ भन्ने प्रश्न गरेका थिए । रामेश्वर फुयाँललाई पनि पेशागत महासंघको इन्चार्जको हिसाबले आफूलाई रिपोर्टिङ नगरेकोमा असन्तुष्ट देखिएका ओलीले पुण्य ढकाललाई कर्मचारी आन्दोलन चर्काउन व्यंग्यात्मक निर्देशन समेत दिएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने- शिक्षकले आन्दोलन जारी राखे पनि २३ गते अघि विधेयक आउँदैन । प्रचण्ड सरकारको पालामा ७ बुँदे सम्झौता गर्नेहरू आएर बचनबद्धता व्यक्त गर्छन् भने त्यसमा सहमति हुनसक्छ । शिक्षक आन्दोलनमा लागेका नारा र भाषणहरू पनि सुनिएकै छ । सरकारले गर्न सक्ने र संविधानले दिनेसम्मका माग शिक्षकले आन्दोलन नगरे पनि अब विधेयकमा सम्बोधन हुन्छन् । तपाईँहरू घर जानुस् ।
शिक्षक आन्दोलनका क्रममा कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका र गीतबाट विरोध गरेका भिडिओ क्लिपको प्रसंग समेत बालुवाटारमा उठेको थियो । शिक्षक महासंघको आन्दोलनको कमान्ड कांग्रेसको शेखर पक्ष र माओवादीले गरेकाले नियोजितरुपमा सरकारविरुद्ध सडक आन्दोलन चर्काइएको रिपोर्टिङ बालुवाटारमा भएको थियो ।
शेखर पक्ष र माओवादीले आन्दोलन चर्काएकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई शिक्षकका माग सम्बोधन गरेर विद्यालय फर्काउन निर्देशन दिएको चर्चा समेत चलेको थियो । शिक्षकका कतिपय माग पूरा गर्दा विद्यार्थी आन्दोलन चर्किने समेत अवस्था रहेको छ ।
प्रधानमन्त्री सो भेटमा स्थायी तह कर्मचारी संघका नेताहरूबाहेक अरू सबैसँग असन्तुष्ट रूपमा प्रस्तुत भएको बताइएको छ । निजामती कर्मचारीको आन्दोलनको घोषणाप्रति असन्तुष्ट रहेका प्रधानमन्त्रीले पेशागत महासंघका अध्यक्ष पुण्य ढकाललाई आन्दोलनमा उत्रिहाल्न भनेका थिए ।
प्रधानमन्त्रीले शिक्षकको पेशागत संगठन र ट्रेड युनियन हकका लागि आफूहरूले लडेको लडाई स्मरण गराउँदै शिक्षकले आफ्नो पेशाप्रति कति वफादार छौँ भनेर मनन गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीको भनाइ थियो- आज तपाईँहरूको ट्रेड युनियन हक हामीले दिलाएको थियौँ र तपाईँहरूको युनियनको आह्वानमा एक लाख शिक्षक काठमाडौंमा आए होलान् । तपाईँहरूले पढाएका ५१ प्रतिशत विद्यार्थी फेल किन भए ? यदि ती फेल भएका ५१ प्रतिशत विद्यार्थीका अभिभावकको ट्रेड युनियन थियो र उनीहरू पनि आन्दोलनमा उत्रिन्थे भने तपाईँहरूका विरुद्ध कति लाख मान्छे सडकमा आउने थिए, ख्याल गर्नुभएको छ ?
प्रधानमन्त्रीलाई भेट्न गएका नेताहरूले अघिल्लो सरकारले गरेको ७ बुँदै सम्झौताकै बुँदाहरूमा रहेर सहमति गरी शिक्षक आन्दोलन टुंगो लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले भने त्यसको लागि सम्झौता गर्ने त्यसबेलाका मान्छे आएर जिम्मा लिनुपर्ने बताए । प्रचण्डले शिक्षकलाई विगतमा धोका दिने र अहिले आएर आन्दोलन गर्न उक्साउने दोहोरो भूमिका खेलेकोमा समेत प्रधानमन्त्री आक्रोशित थिए ।
Discover this https://noxwin-de.com
It is perfect time to make some plans for the future and it is time to be happy. I have read this post and if I could I desire to suggest you some interesting things or suggestions. Perhaps you could write next articles referring to this article. I wish to read even more things about it!
It is the best time to make some plans for the future and it’s time to be happy. I’ve read this post and if I could I desire to suggest you some interesting things or advice. Maybe you could write next articles referring to this article. I want to read even more things about it!
Howdy would you mind stating which blog platform you’re working with? I’m planning to start my own blog in the near future but I’m having a tough time deciding between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your layout seems different then most blogs and I’m looking for something unique.
I like it when individuals get together and share ideas. Great website, continue the good work!
I love it when folks come together and share opinions. Great blog, keep it up!
Woah! I’m really digging the template/theme of this website. It’s simple, yet effective. A lot of times it’s tough to get that “perfect balance” between usability and appearance. I must say you have done a amazing job with this. In addition, the blog loads super quick for me on Opera. Exceptional Blog!
I love what you guys tend to be up too. This sort of clever work and exposure! Keep up the great works guys I’ve incorporated you guys to my personal blogroll.
Howdy just wanted to give you a quick heads up. The text in your post seem to be running off the screen in Internet explorer. I’m not sure if this is a format issue or something to do with internet browser compatibility but I figured I’d post to let you know. The design look great though! Hope you get the issue resolved soon. Kudos
Woah! I’m really loving the template/theme of this website. It’s simple, yet effective. A lot of times it’s hard to get that “perfect balance” between usability and visual appeal. I must say that you’ve done a very good job with this. In addition, the blog loads extremely fast for me on Internet explorer. Outstanding Blog!
Hi there just wanted to give you a quick heads up. The text in your post seem to be running off the screen in Firefox. I’m not sure if this is a format issue or something to do with web browser compatibility but I thought I’d post to let you know. The design and style look great though! Hope you get the problem resolved soon. Cheers
I love what you guys are up too. Such clever work and exposure! Keep up the very good works guys I’ve included you guys to my own blogroll.
I enjoy what you guys are usually up too. This kind of clever work and coverage! Keep up the excellent works guys I’ve incorporated you guys to my personal blogroll.
Hey! Someone in my Myspace group shared this website with us so I came to check it out. I’m definitely loving the information. I’m book-marking and will be tweeting this to my followers! Wonderful blog and wonderful style and design.
Howdy! Someone in my Facebook group shared this website with us so I came to take a look. I’m definitely loving the information. I’m book-marking and will be tweeting this to my followers! Great blog and wonderful style and design.
Hey just wanted to give you a quick heads up. The text in your post seem to be running off the screen in Opera. I’m not sure if this is a formatting issue or something to do with web browser compatibility but I thought I’d post to let you know. The layout look great though! Hope you get the issue solved soon. Cheers
Hey just wanted to give you a quick heads up. The words in your content seem to be running off the screen in Firefox. I’m not sure if this is a formatting issue or something to do with internet browser compatibility but I figured I’d post to let you know. The design look great though! Hope you get the issue resolved soon. Many thanks
Join 999jili today and start playing with a $100 bonus! New users are rewarded with a generous bonus upon registration. After completing the quick sign-up process, log in, and your bonus will be ready for use. Explore a wide range of games, including slots and sports betting, and make the most of your $100 bonus. Register now!
Check out this link https://www.dogoodproductions.com/pk/?888-casino-app
See for yourself https://ranchoelpastor.mx/pk/?777-casino-login-register
https://www.scriptzboss.de/vn/?bet88-com
http://hc32.top/vn/?q8-vicino-a-me