पूर्वमिस नेपाल अस्मी श्रेष्ठले लगनगाँठो कसिन्

काठमाडौं । पूर्वमिस नेपाल तथा इन्फ्लुएन्सर अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग उनले लगनगाँठो कसिन् ।

बेहुला बेहुलीको पहिरनमा देखिएका अस्मी र सशांक दुवै वैवाहिक समारोहमा खुसी देखिन्थे । उनीहरूको विवाह समारोहमा परिवार, आफन्त र पूर्वमिस नेपालहरू सहभागी थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ