अगस्ट 1, 2025

स्विडिस युवतीको अनाम विज्ञापनकाे वार्षिक आम्दानी पाँच लाख डलर, विवाहको लागि श्रीमानको खोजी

हेलिन्सकी । स्विडेनकी एक महिला, जसले आफूलाई अत्यधिक सुन्दर र आकर्षक व्यक्तिका रूपमा वर्णन गरेकी थिइन । उनले क्रेगलिस्टमा एक अनाम विज्ञापन पोस्ट गरिन्। यस विज्ञापनमा उनले एक सम्पन्न पुरुषसँग विवाह गर्न इच्छुक रहेको बताएकी थिइन् । जसको वार्षिक आय ५००,००० डलरभन्दा बढी हुने र केही शर्तहरूको पालना पनि गर्नुपर्ने थियो।

समाचारमा विज्ञापन प्रकाशन भएपछि केही व्यक्तिले यस्ता प्रतिक्रियामा लेख्छन्:

“मेरो प्रिय र सुन्दर महिला…”
“मैले तपाईंको पोस्ट चासोका साथ पढे, र मलाई लाग्छ कि धेरै सुन्दर केटीहरूले तपाईंको जस्तो प्रश्न राख्ने गर्छन्। मलाई तपाईंको प्रश्नको विश्लेषण गर्न दिनुहोस् । एक व्यवसायिक लगानीकर्ताको रूपमा मेरो वार्षिक आय ५००,००० डलरभन्दा बढी छ, जसले तपाईंका मागहरु पूरा गर्नसक्छ।

व्यवसायिकको दृष्टिकोणबाट, तपाईंलाई विवाह गर्नु एक खराब निर्णय हुने कुरा हो। यहाँ मेरो छोटो जवाफ छ, र यसलाई व्याख्या गर्न दिनुहोस्:
“तपाईं जुन कुरा गर्दै हुनुहुन्छ, त्यो एक शुद्ध व्यापारिक लेनदेन हो। तपाईंको ‘सुन्दरताको’ लागि मेरो ‘पैसा’को लेनदेन।”

व्यक्ति “क”सँग सुन्दरता छ भने, व्यक्ति B ले त्यस सुन्दरताको लागि पैसा तिर्छ। यो एकदमै निष्पक्ष र स्पष्ट लेनदेन हो। तर, यहाँ एक ठूलो समस्या छ । तपाईंको सुन्दरता समयसँगै घट्ने छ । जबकी मेरो पैसालाई घट्नुपर्ने छैन। बरु मैले अन्यत्र लगानी गर्दा बढ्न सक्नेछ । सत्य भनेको , मेरो आय वर्षेनी बढ्न सक्छ, तर केही वर्षपछि तपाईं अझै सुन्दर हुनुहुनेछ भन्ने छैन। उमेरसँगै अवस्य घट्ने छ ।

माथिको प्रतिक्रिया र सुन्दरीकाे मागले अहिले बजारमा ठूलै बहस चलेको छ। आखिर सुन्दरता क्षणिक हाे । यसको आफ्नै मनाेविज्ञान छ । त्यस्तै धनकाे पनि आफ्नै शक्ति छ ।

3 thoughts on “स्विडिस युवतीको अनाम विज्ञापनकाे वार्षिक आम्दानी पाँच लाख डलर, विवाहको लागि श्रीमानको खोजी”
  1. Главный Telegram-канал 1 Вин казино.
    Самое популярное казино и ставки от 1 Вин. Имеется текущее актуальное зеркало официального сайта ван вин, работающее везде.
    Регистрируйся на платформе, выполняй вход в 1вин, получай хорошие бонусы с помощью промокода и тут же запускай играть.
    Погрузитесь обширным выбором игровых автоматов, популярными спортивными ставками и замечательными конкурсами с крупными выигрышами. Делайте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
    Лучшие акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Регистрируйтесь, определите игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
    Уже оценили удобство и привлекательность платформы? Расскажите друзьям и знакомым, поделитесь радостью крупного выигрыша или бесплатными бонусами. Заходите, играйте и получайте удовольствие на канале Telegram 1win!
    https://t.me/s/TopTg_1WIN/1440

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ