काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।
जथाभावी पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको विशेष स्रोतले नेपालभाइरललाई बताएकाे छ ।