Nepal Viral
नोभेम्बर 1, 2025

अवतार सिंगकाे पगडीले राख्यो रेकर्ड

पञ्जाब । विश्वकाे सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।