Nepal Viral
जुलाई 31, 2025

चीनले विकास गर्याे विश्वकै पहिलो आपतकालीन ढुवानी ड्राेन

काठमाडौं ।चीनले विकास गरेको विश्वकै पहिलो आपतकालीन (ढुवानी) मानव रहित हवाई ड्रोंन (UAV) ले मंगलबार चीनको पूर्वी झेजियाङ र साङ्घाइमा सफलतापूर्वक अभ्यास सम्पन्न गरेको छ। ३०० केजी सम्मको अधिकतम भार वहन क्षमता रहेको यस UAV मा विभिन्न प्रकारका चिकित्सकीय उपचार सुविधाहरू छन्, र यसलाई उच्च भूभाग तथा समुद्री क्षेत्रहरूमा प्रयोग गर्न सकिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ