काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा विद्यार्थीले नेपाली बाेल्दा जरिवाना तिराउने विद्यालयलाई कार्यवाही गर्ने भएको छ ।
काठमाडौंलगायतका देशभरका निजी विद्यालयहरुले विद्यालय अवधिमा विद्यार्थीले नेपालीमा कुराकानी गरे जरिवाना सजाय तिराउने गरेका थिए ।विज्ञप्ति जारी गर्दै यस्ता विद्यालयलाई काठमाडौं महानगरपालिकाले अब कार्वाही गर्ने भएको छ ।