काठमाडौं । देशकै सबैभन्दा शक्तिशाली र सुगम ठाउँ जहाँ देशका प्रधानमन्त्री शासन सत्ताको बागडोरमा बस्नुहुन्छ , त्यस्तो ठाउँमा पनि बैठकको बीचमा बत्ती गइरहन्छ । पछिल्लो समय काठमाडौंलगायतका विभिन्न ठाउँमा बत्ती गायब हुने , हराउने प्रवृत्ति बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले हावाहुरी र प्राविधिक कारणले बत्ती केही समयका लागि गएको हाे, लाेडसेडिङ भने हाेइन भनी दाबी गरेकाे छ । तथापि आम जनमानसमा भने अब छिट्टै लाेडसेडिङ हुने त्रास देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ