काठमाडौँ- हाए गर्मी , लगायतका चर्चित गीतकी नृत्यङ्गना बलिउड कलाकार/डान्सर नोरा फतेही काठमाडौँमा आइपुगेकी छिन्। शनिवार साँझ काठमाडौँको हायात होटलमा हुन लागेको ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि फतेही काठमाडौँ आएकी हुन्।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमका लागि तीन करोड खर्चेर नेपाल ल्याइएको हो।कार्यक्रममा नोरासँगै नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्।
