Nepal Viral
जुन 14, 2025

जुम्लामा मार्सीधान रोपाइँ गर्दै रोपाहार


जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँका स्थानीयवासीको खेतमा मार्सीधान रोपाइँ गर्दै रोपाहार । यहाँका स्थानीयवासीको मार्सीधान रोपाइँको याम सुरु भएको छ । तस्बिरः विजय रावत/रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ