Nepal Viral
अगस्ट 2, 2025

काठमाडौं । लामाे वाद प्रतिवाद पश्चात् गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो। पहिलो नम्बरमा पौडेलको नाम रहेको छ।

सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ