काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन्।
पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
Hello friends, how is everything, and what you want to say concerning this paragraph, in my view its truly amazing in support of me.
Local limo company near me
Hi there, everything is going sound here and ofcourse every one is sharing facts, that’s actually fine, keep up writing.
http://jesus.com.ua/chy-mozhna-samomu-poliruvaty-nove-sklo-fary.html
Admiring the hard work you put into your site and in depth information you offer. It’s great to come across a blog every once in a while that isn’t the same unwanted rehashed material. Great read! I’ve saved your site and I’m including your RSS feeds to my Google account.
how to get vermox without prescription
Tremendous things here. I’m very happy to peer your article. Thank you a lot and I’m looking ahead to touch you. Will you kindly drop me a e-mail?
buy generic doxycycline 200mg