Nepal Viral
नोभेम्बर 1, 2025

बाख्रालाई खसी बनाउने मासु पसलले पक्राउ

सिमरा । बाख्रामा खसीको अण्डकोष सिलाएर खसीको मासु भन्दै धमाधम बेचिरहेका मुस्कान फ्रेस सप्लायर्स जीतपुरका सञ्चालक पक्राउ । उनले पहिलेदेखि बाख्रालाई खसीको मासु हाे भन्दै बचेको पाइएको छ ।