काठमाडौं । विश्वकै धेरै जनसंख्या भएको राष्ट्र भारतमा पुनः काेभिडकाे प्रकाेप देखिन थालेको छ । हालसम्म सात जनाको मृत्यु भैसकेको छ । यहीँ रफतारमा नयाँ भाइसले संक्रमण फैलाएमा ठूलै संकट नआउला भन्न सकिन्न ।