Nepal Viral
अगस्ट 2, 2025

मैत्रीपूर्ण खेलकाे लागि नेपाली महिला फुटबल टाेली थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेलको लागि त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आज एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाई भएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकु लगायतले खेलाडी तथा प्रशिक्षक टोलीलाई बिदाई गर्नुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ