अगस्ट 1, 2025

निषेधाज्ञा ताेड्न हिडेका कमला थापा पक्राउ

काठमाडौं । राजसंस्थाको मुद्दालाई लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गरेको निषेधाज्ञा ताेड्न काेसिस गर्दा राप्रपा नेपालका अध्यक्ष कमला थापासहित सात जना प्रकाउ परेका छन् ।

17 thoughts on “निषेधाज्ञा ताेड्न हिडेका कमला थापा पक्राउ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ