राजेन्द्र नेपाली
सबै मावन समान छन भेदभाव खै कस्ले दियो
मान्छे यहाँ जन्मिएन , जात जन्मियो
मान्छे सबै एउटै नै हो किन नबुझेको
बुझ्ने मान्छे कोही भए अझै किन नबोलेको
मान्छे खोजी हिडिराछु भेटिएको छैन
सबै मान्छे एउटै भाको देखिएको छैन
मान्छे मान्छे विचमा पनि यस्तो के भयो
मान्छे यहाँ जन्मिएन , जात जन्मियो
मान्छे बन्न सिकाउने सबै जना छन यहाँ
बाचुन्जेल मान्छे बन भन्छन यहाँ सबै जना
अर्ती दिने मान्छे पनि आफु पालना गर्दैन यहाँ
अरुलाई रुवाई रुवाई आफै मात्रै हास्छन यहाँ
हामीलाई मात्रै जातको कुरा खै किन भै दियो
मान्छे यहाँ जन्मिएन , जात जन्मियो
सबै मानिस असल लाग्छन सबै जना सभ्य
चेतनाको कुरा गर्ने कुरा गर्छन सबैजना भब्य
न त गर्छन ब्यवहारमा समानताको काम
अहिले सम्म कहि छैन भेदभाव विहिन ठाम
हाम्रो मात्रै बुद्दी किन यस्तो भै दियो
मान्छे यहाँ जन्मिएन , जात जन्मियो
चेतनामा विष घोली फैलाउने को हो
अहिले सम्म विष बोकी हिडिराछन जोहो
सबै मनको मर्म बुझ्ने मानव किन जन्मिएन
जन्मिएको भए किन अहिले सम्म भेटिएन
हाम्रो जीवन वर्वाद पार्ने जातको कुरा कस्ले भन्यो
मान्छे यहाँ जन्मिएन , जात जन्मियो
भिमेश्वर न.पा. ५ दोलखा
सम्पर्क ९८४४०१२६५१
Aw, this was an exceptionally nice post. Taking a few
minutes and actual effort to generate a very good article… but
what can I say… I procrastinate a whole lot and never manage
to get nearly anything done.
Heya i’m for the first time here. I came across this board and I find It really useful & it
helped me out much. I hope to give something back and aid others like you aided me.
I like the helpful info you supply to your articles. I’ll
bookmark your weblog and take a look at once more right here regularly.
I am somewhat certain I’ll be informed plenty of new stuff right right here!
Best of luck for the following!