मिमबहादुर परियार
नेपाली समाजले दलितको उन्मुक्ति नचाहेर जातीय विभेद नरोकिएको हो । नेपाली मूलधारको समुदायले दलितलाई अस्वीकार गरेकै कारण जात व्यवस्थाका दागहरू जीवित भएका हुन् । जब्बर प्रथा जस्तै सतीप्रथा, दासप्रथाकाे अन्त्य हुने तर जातीय छुवाछूतको अन्त्य किन नभएको ?
विगत चार हजार वर्षदेखि आजको दलित समुदायमाथि हुँदै आइरहेको जातीय छुवाछूत, ज्यादती, त्यसबाट सृजित चरम यातना, मानसिक सामाजिक र शारीरिक चोटलाई केही राहत प्रदान गर्न राज्यले २०६३ देखि प्रत्येक २१ जेठलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको रूपमा मनाउँदै आएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो ।
२०६३ को पुनः स्थापित संसदबाट नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको आज १६ वर्ष भएको छ । जातीय छुवाछूत विरुद्ध राज्यबाट २०६८ मा जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन पारित भएको थियो । त्यस्तै, २०७२ को संविधानको प्रस्तावनाले समानुपातिक समावेशीकरण सिद्धान्तलाई आत्मसात् गरेको छ । नेपालको संविधान २०७२ का केही मौलिक अधिकारका विभिन्न धारा जस्तै, धारा २४ लाई छुवाछूत तथा भेदभाव विरुद्धको हक भनेको छ । धारा ४० लाई दलितको हक र धारा ४२ समानताको हक भनी स्थापित गरेको छ । राज्य जातीय विभेद विरुद्ध नेपालमा प्रचलित कानुनमा मात्रै सीमित छैन । विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनका घोषणापत्रमा जातीय छुवाछूत उन्मुलन गर्छु भनी हस्ताक्षरसमेत गरेको छ ।
विडम्बना राज्यको यो अथक प्रयास र मिहिनेत कानुनका पानामात्र सीमित जस्तो देखिएको छ । केही प्रगतिशील जमातका लागि मात्र कानुन भएको आभास भएको छ । आजको समय, जसलाई हामी आधुनिक र प्राविधिक युग भन्छौँ । आविष्कार र विकासका विभिन्न ढाँचामा अध्ययन मननमा रमाइरहेका छौँ । फ्यासन् अर्थात् परिवर्तनको कुरा गर्छौ तर हाम्रो सोच संस्कार परिवर्तन भएको देखिँदैन । सामान्यभन्दा सामान्य घटना घट्दा हामी जात विशेषलाई आधार मानेर गालीगलाेजमा उत्रिएका छौँ ।
दलित समुदाय यहीँ समाजको एउटा अहम् हिस्सा हो । जनसङ्ख्या, भाषा, धर्म, संस्कृतिको आधारमा दलितको उपस्थिति पनि गैरदलित बराबर रहेको छ । तर दलित समुदाय विगत चार हजार वर्षदेखि कथित जातको आधारमा २१ शताब्दीको आधुनिक कालमा पनि विभिन्न सामाजिक मानसिक शारीरिक यातना भाेग्नु परेको छ, सुन्नु परेको छ र निर्लज्ज भएर देख्नुपरेको छ । यो अवस्थामा राज्यको छुवाछूत मुक्त नीति कहाँ गयो ? कथित गैरदलितकाे चेतनास्तर कहाँ पुग्यो ?
पहिला शिक्षा, चेतना र कानुन थिएन । समाज कथित धार्मिक र सामाजिक संरचनाका आधारमा चलेको थियो । धर्म, जातले निश्चित समुदायलाई संरचनात्मक लाभांश प्रदान गरेको थियो । जातकै आधारमा काजी, मुखिया, जिम्वाल, पण्डित तोकिएको थियो । अहिले दृश्य फेरिएको छ, नेपाल पनि विश्व राजनीतिक र भूमण्डलीकरणको एक हिस्सा भएको छ । विश्वव्यापी अभ्यास गरिएका रूपान्तरण र परिवर्तन देखेको मुलुक हो । दुर्भाग्यवश, नेपाली समाज जातीय छुवाछूतको सवालमा खुङ्खार कालकार साबित भएको छ । नेपाली उखान ‘मुखमा रामराक बगलीमा छुरा’ भनेझैँ देखिएको छ । बाहिरी रूपमा सब बराबर तर जब सम्बन्ध र सांस्कृतिक पक्ष अगाडी आउँछ तब जातवादीको मुकुन्डो देखाउन अग्रसर जमातको बाक्लो उपस्थिति देखिएको छ ।
नेपाली समाजमा बाहिरबाट हेर्दा मानिस मुक्त देखिएको हुन्छ । सबै उस्तै, देखिन्छन्, भाषा, भेष, रहनसह,न धर्म, रीतिरिवाज तर जब हामी व्यक्तिको भित्री पाटो हेर्छौँ,, तब ऊ कुल पितृ, गोत्रको कालो जाँतोमा बाँधिएको हुन्छ । कुल, गोत्र, पितृ कथित उच्च जातलाई मानवताबाट पन्छाएर उसलाई एउटा निश्चित जातमा बाँधिदिएकाे हुन्छ । त्यहीँ कथित जातले उसमा दानवीय प्रवृत्ति हाबी भएको देखिन्छ । त्यसका कयौँ उदाहरण हाम्रै वरिपरि देखिएका छन् । हामी कुल र गोत्रको कालो जालमा बसेर मानवता, भाइचारा, एकता बिर्सिएर विभाजनको खेल खेलिरहेको देख्न सक्छौँ । हामी कथित जातकाे खाडल ओढेर सम्बन्धहरू चुँड्न तम्तयार हुन्छौँ । यहाँसम्म कि मान्छे मार्न पनि तयार भएको विभिन्न घटनाक्रमले त्यसको पुष्टि गरेको छ । अर्कोतिर कानुनका धारा, दफालाई खुलेआम चुनौती दिएर गिज्याइरहेका छौँ । दलितमाथि गैरदलितकाे गालीगलाेज, हीन नजर त मानौँ कथित उपल्लो जातको थेगो भएको छ । दैनिक जीवनसँग जोडिएको अभिन्न अङ्ग भएको आभास हुन्छ । यस्तो अवस्थामा राज्यले वार्षिकरुपमा जातीय छुवाछूत उन्मुलन दिवसको मनाउनुको अस्तित्व के ? छुवाछूत तथा भेदभाव मुक्त राष्ट्रकाे सङ्कल्प कति जायज हुन्छ ?
धेरै गैरदलित जमातको भ्रामक प्रतिप्रश्न के छ भने, दलितले भनेजस्तो जातपात केही छैन । हामी सब बराबर, जातीय छुवाछूत पहिला जस्तो अब रहेन । तर समाजमा देखिएका दृश्यले गैरदलितले प्रतिप्रश्न गरेको जस्तो देखिँदैन । अझ अहिले जातीय छुवाछूतका नयाँ रूपहरूले देखिएका छन् । पहिला तँ भनी विभेद गर्नेले अहिले ‘तिमी र तपाईँ’ सम्बोधन गरेर विभेदलाई निरन्तरता दिएको पाइन्छ । पहिला घरको आँगनमा टेक्न नदिनेले अहिले घरकाे आँगनमा टेक्न दिए तर थर सुन्ने बित्तिकै बहाना बनाएर दलितलाई कोठा नदी जातीय विभेदलाई निरन्तरता दिएको पाइन्छ । शब्दमा परिवर्तन भयो, तँ बाट तिमीसम्म पुग्यो, झुपडी महल भयो, दुईवटा कोठा दर्जन भए तर व्यवहार र आचरण उस्तै छ । विभेदको जालो झन् जेलिएको छ ।
सहरमा जातकै आधारमा दलितले कोठा नपाउने, जात थाहा नपाउन्जेल सबै ठिक हुने, जात थाहा पाएपछि तुरुन्तै जानुपर्ने ? गाउँमा जातीय धारा छुट्टाछुट्टै बनाउनुपर्ने, दलितले पानी छोए, जरिवाना, कुटपिट र मानसिक यातना दिइने ! दलितका भैँसीको दूध नकिन्ने, अन्तर्जातीय प्रेम, विवाह अस्वीकार, तिरस्कार र बहिष्कार गर्ने, यो एक्काइसौँ शताब्दीको समाजवाद उन्मुख संविधान भएको राष्ट्रकाे दृश्य हो ? अब भन्नुस् दलितको अवस्था कहाँ छ ? नेपाली समुदायको विभेदप्रतिको चिन्तन कस्तो छ ? यस्तो अवस्थामा जातीय छुवाछूत उन्मुलन दिवसको सार्थकता भनेको जातीय छुवाछूतका घटना सार्वजनिक गरिनु, भाषण दिनु, श्रद्धाञ्जली लगायतका आश्वासन दिन बाहेक केही देखिएको छैन ।
एउटा प्रश्न, आज कति राष्ट्रिय राजनीतिमा प्रभाव भएका नेताले आफ्नो निर्वाचन क्षेत्रमा जातीय छुवाछूत र भेदभावमा काम गरे ? कतिले दलितमैत्री समाजको अवधारणा सार्वजनिक गरे ? अझ भनौँ, कति नेताले उच्च जातीय अहंकारी रवैया विरुद्ध बोले ? आफ्नै कथित जातीय सिन्डिकेटका विरुद्ध कानुनी उपचार खोजे ? निश्चितरूपमा छैन, उनीहरू दलितको उन्मुक्तिभन्दा मतकाे चिन्ता छ । दलितका मुद्दासँग सम्बन्धित समानता समता र सामाजिक स्वतन्त्रता भन्दा राजनीति दलका नेतालाई सत्ता र शक्ति प्यारो छ । कतै दलितकाे पक्ष र कानुनको पक्षमा बोल्दा मत घट्छ कि भन्ने भय छ । यिनै व्यक्तिगत स्वार्थका कारण दलितका मुद्दा ओझेलमा परेको देखिन्छ ।
भर्खरै सार्वजनिक भएको आर्थिक वर्ष ७९-८० को राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दलित समुदायमाथि शताब्दिऔँदेखि हुँदै आएको विभेद र छुवाछुत हटाउने नीति र कार्यक्रम छैनन् । यता राज्य वार्षिक रूपमा जेठ २१ गते जातीय छुवाछूत उन्मुलन दिवसको प्रपञ्च रच्ने, अर्कोतिर भने यति संवेदनशील विषयमा बजेट तथा कार्यक्रम नराख्ने । राज्यको यस्तै द्वैत चरित्रले दलितमाथि हुने ज्यादती बढ्दो छ । भलै जातीय विभेद र छुवाछुतलाई कानुनले दशकअघि नै अपराधीकरण गरे पनि व्यवहारमा अहिलेसम्म पनि त्यो दण्डनीय मानिँदैन । छुवाछुत गर्नेहरू पाइलैपिच्छे खुलेआम छन्, अझ नेताको संरक्षणमा कयौंपटक हिरासतबाट छुटेका छन् । यस्तै नेताका गतिविधिले वास्तविक राज्य र नेताको चरित्र उजागर भएको छ ।
एउटा तितो सत्य के हो भने नेपाली समाजले दलितको उन्मुक्ति नचाहेर जातीय विभेद नरोकिएको हो । नेपाली मूलधारको समुदायले दलितलाई अस्वीकार गरेकै कारण जात व्यवस्थाका दागहरू जीवित भएका हुन् । जब्बर प्रथा जस्तै सतीप्रथा, दासप्रथाकाे अन्त्य हुने तर जातीय छुवाछूतको अन्त्य किन नभएको ? जातीय छुवाछूत अन्त्य नहुनुको मुख्य कारण भनेको दलितलाई स्विकार्न नसक्नु नै हो । दलितलाई गैरदलितले सम्मान दिन नचाहेर जातीय छुवाछूत जस्तो अमानवीय कथित प्रथाले निरन्तरता पाइरहेको छ । अर्को रोचक पक्ष के हो भने अहिले जति मानिसहरू जातमा गर्व गर्छन् ! खासमा जातको मृत्यु भइसकेको छ । मानिसले जात त्याग्नुको अर्को विकल्प छैन । जातवादीको अहंकारी जात अँगाल्ने कि बगाउने ?
लेखक ध्रुवसत्य परियारका अनुसार “नेपाली समाजले अभ्यासमा गरिरहेका कथित जातीय व्यवस्थाको मृत्यु भइसकेको छ । जातको जरा खोज्दै जाँदा जात तीन कर्मकाे आधार तय गरिएको थियो । विहेवारी, पेसा र भोजनको आधारले निश्चित जात प्रदान गरिएको हुन्थ्यो ।” अहिले , विहेवारी, पेसा, भोजन सबैले उपभाेग गरेका छन् । त्यसकारण जातको घमण्ड गर्नु कानुन र रुपान्तरणीत संस्कृतिको विरुद्ध जानू हो । विश्व परिवर्तन र अन्तघुर्लनका सन्देश हेर्नू हो भने जातकाे मृत्यु धेरै पहिले भएको हो । तर जातवादीको जातीय प्रेमका कारण मृत जात जिउँदो भएको छ । जिउँदा दलितको जातकै कारण मृत्युवरण देख्नुपरेको छ ।
अन्त्यमा, नेपाली समाजलाई बचाउनु छ भने, राष्ट्रिय एकता कायम राख्नु छ भने, समाजबाट जातीय छुवाछूत सधैँका लागि उन्मुलन गर्नुछ भने राज्यले कानुन पारित गरेर जात व्यवस्थाको अन्त्य गर्नुपर्छ । कथित कुल गोत्र र पितृका कथाकाे समाप्ति हुनुपर्छ । अनि मात्र देशमा समानताको आभास हुन्छ । जातीय छुवाछूतको जस्तो मानवताविरोधी कुप्रथाकाे अन्त्य हुन्छ । करिब सात दशकअघि महाकवि देवकोटाले भनेका थिए, “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” राज्यले चाहेको खण्डमा जब्बररुपले स्थापित प्रथाहरूको अन्त्य भएको इतिहास छ । जात व्यवस्था के हो र ? राज्यले अग्रसरता देखाए जातीय व्यवस्था अवश्य अन्त्य हुन्छ । वास्तवमा मानिसको परिचय र पहिचान, व्यवहार संस्कार र सभ्यताले दिएको हुन्छ । नकि जातीय मिथमा आधारित मुख, काँध, पेट र पैतलाबाट निर्मित वर्णव्यवस्थाकाे जातले ।


Главный Telegram-канал 1win казино.
Самое популярное онлайн-казино и ставки от 1 Вин. Имеется самое актуальное зеркало официального сайта ван вин, работающее повсюду.
Регистрируйся на платформе, выполняй вход в один вин, забирай хорошие бонусы с помощью промокода и тут же начинай играть.
Наслаждайтесь колоссальным выбором игровых автоматов, любимыми спортивными ставками и потрясающими конкурсами с крупными выигрышами. Делайте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
Лучшие акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Начинайте, выбирайте игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
Уже оценили удобство и привлекательность платформы? Расскажите друзьям и знакомым, поделитесь радостью крупного выигрыша или бесплатными бонусами. Приходите, играйте и наслаждайтесь на канале Telegram 1win!
https://t.me/s/TopTg_1WIN/720
https://t.me/s/TopTg_CAT
In the current second of use many are sometimes far more concerned with gynecomastia, but this is merely
a visual concern. Tren can increased LDL cholesterol (bad cholesterol) levels and suppress/reduce HDL
cholesterol (good cholesterol) levels. A wholesome way of life ought to embrace a ldl cholesterol friendly food regimen that is low in saturated fats and easy sugars and plentiful in omega fatty acids.
Supplementing day by day with massive quantities of fish oils is normally suggested.
The individual should also guarantee he implements plenty of cardiovascular
activity frequently and this contains low season periods of growth.
Do not buy into the concept cardio is damaging to your low
season positive aspects. You wouldn’t have to implement contest type cardio
applications during your low season however an everyday amount for your well being
is really helpful.
Trenbolone Acetate Injection has robust anabolic results and targets
on the organic androgen hormones like testosterone and dihydrotestosterone (DHT) to increase the level within the body.
The medication has no danger of liver damage and
brought by injection with special care. While online sources
are convenient, consulting with healthcare professionals or health trainers can provide
additional guidance. These consultants can recommend reliable sources based mostly on their information and expertise, making
certain you receive a safe and efficient product.
Their professional insights might help you avoid dubious suppliers and make
knowledgeable purchasing decisions. Navigating the world of
performance-enhancing dietary supplements may be daunting, especially when trying
to find something as potent as Trenbolone, generally generally recognized
as where to purchase tren. For these thinking about maximizing their physical efficiency, understanding where to
buy this complement safely and reliably is essential.
Moreover, Trenbolone is understood for its ability to
inhibit cortisol, a stress hormone that can lead to muscle breakdown. Nonetheless, the
efficiency of Trenbolone additionally means it carries the
next threat of unwanted effects, making responsible use imperative.
The steroid isn’t recommended for beginners as a outcome of its powerful effects and potential risks.
However, with Tren’s popularity comes the necessity for reliable sources to ensure
product quality and security. Discovering a good supplier is essential if you’re contemplating the place to purchase Tren. This guide will cover what Tren is, its varieties, benefits,
potential unwanted facet effects, and why Pharmaqo is a trusted
name within the business for those seeking to buy Tren safely.
To pace up this course of and prevent muscle catabolism PCT medicine
are used. There are certainly some possible unwanted aspect effects to Trenbolone Acetate use,
but attainable is a vital word to note. Over the years, and that
is more than obvious on steroid message boards, an concept has been passed along
that the unwanted facet effects of Trenbolone Acetate are assured.
In truth, some actually consider that in the event that they don’t
happen it should be because of a poor product.
Not only is this a ridiculous way of thinking, it really doesn’t make any sense.
Understanding these components guarantees that
patrons are well-prepared, selling a safe and knowledgeable purchasing experience.
Finally, the hassle you put cash into finding a protected and effective source will mirror in your health outcomes.
Equip yourself with knowledge, exercise warning, and revel in the benefits of
Tren responsibly. Ensure that the supplier’s web site has safe payment methods, corresponding to credit card processing with encryption know-how.
Keep Away From suppliers that request payment (http://www.Primaryonehealth.Org) via unsecured channels
or ask for pointless personal information. These firsthand accounts can reassure potential buyers concerning the legitimacy and effectiveness of
the product. Understanding these unwanted effects is key to creating knowledgeable selections about Trenbolone use.
However, due to its huge anabolic power additionally it is appropriate for gaining
muscle mass. Prioritizing your health and well-being ought to always be a top precedence all
through your fitness journey. Buying Trenbolone safely involves understanding
the varied variations out there and their particular characteristics.
Using PCT allows the body to recover sooner and keep away from the
side effects of too little testosterone – depression, loss of muscle mass, weak libido, and so
on. Though nandrolones themselves cut back the prolactin, in addition they significantly improve the sensitivity of the
body to this hormone. In my opinion, the most effective dose for the primary cycle involving Trenbolone is
350mg/week combined with 175mg/week of testosterone.
The effects have turn out to be such a subject of debate
on many message boards that some believe should you don’t expertise
them your Tren have to be no good. Not only is this ridiculous however it’s a borderline insane mind-set.
Successful use of any anabolic steroid not only refers to progress made but progress made without unwanted effects or problems with
concern. Nonetheless, will most likely be the response
primarily based unwanted effects of Trenbolone Enanthate that can maintain some males from with the flexibility to use this
hormone. In some cases, reducing the dose
can fix the problem, but many that suffer will discover that such results occur
even at low doses. The response results embrace anxiety, insomnia, night time sweats
and rapid heart rate.
century casino edmonton
References:
https://Englishmoral.Com
south park player
References:
guardian.ge
craps strategy
References:
casino cleveland (boxquinet.com)
people on steroids before and after pictures
References:
nirdesham.com
nars casino bronzer
References:
hard rock casino hollywood – https://www.jasminsideenreich.de/Blog/index.php/,
long term side effects of steroids
References:
firstcanadajobs.ca
Diese Studie legt nahe, dass die Verabreichung von Wachstumshormon eine mögliche Behandlungsoption zur Verbesserung der kognitiven Funktion und der
Stimmung bei Erwachsenen mit Wachstumshormonmangel sein kann.
Achtzehn erwachsene Patienten mit HGH-Mangel nahmen an der Studie teil,
und das Wachstumshormon wurde in 12 internationalen Einheiten pro Woche verabreicht.
Erwachsene mit Wachstumshormonmangel haben ein erhöhtes Risiko
für Herz-Kreislauf-Erkrankungen, was zu einer geringeren Lebenserwartung führt.
Mit dem Alter nimmt das menschliche Wachstumshormon ab und kann die Ursache dafür sein,
dass ältere Menschen nicht mehr in der Lage sind, schnell Knochen zu bilden oder zu ersetzen. Das IGF-1/Wachstumshormon-Duo stimuliert knochenbildende und knochenresorbierende Zellen, was zu einer
erhöhten Knochenmasse führt.
In einigen Fällen wird sie aus hygienischen Gründen empfohlen, um das Risiko von Infektionen zu verringern. Unsere Stylistinnen und Stylisten sind nicht nur handwerkliche Profis, sondern echte Künstler,
die ihre Arbeit mit Hingabe und Präzision ausführen.
Um die diese wertvolle Arbeit angemessen zu honorieren, erhöhen wir die
Löhne für all unsere Mitarbeiter spürbar. Je nach Tiefe des verwendeten fokussierten Ultraschalls wirkt dieser auf unterschiedlichen Ebenen und führt
zu unterschiedlichen Ergebnissen. Laut den Fachleuten der S-thetic-Klinik sieht die Haut bereits nach der ersten Sitzung glatter und
straffer aus, die Orangenhaut verschwindet und die Ergebnisse können über einen längeren Zeitraum erhalten werden. Es ist wichtig,
dass Sie einen spezialisierten Arzt aufsuchen, der die HIFU-Behandlung
durchführt.
Für minimalinvasive Schönheitseingriffe wie Hyaluron-Unterspritzungen dürfen Unternehmen nicht mit Vorher-Nachher-Bildern werben. Das hat der Bundesgerichtshof (BGH) in einem
Verfahren gegen das Unternehmen Aesthetify von den zwei bekannten Ärzten und Influencern „Dr.
Diese Artwork der Schönheitsbehandlung, bei der Hyaluron etwa in Nase
oder Kinn gespritzt werden, sei als operativer plastisch-chirurgischer Eingriff zu bewerten, urteilte der
Senat. Das Schöne an der durch Clenbuterol bewirkten Thermogenese-induzierten Gewichts-
und Fettreduktion ist, dass es dabei Ihre Körperzusammensetzung und den Tonus der
Skelettmuskulatur verbessern kann. Mit schlanken, trockenen und gefäßreichen Skelettmuskeln werden Sie großartig aussehen und
sich großartig fühlen. Wie bereits erwähnt, ist Clen ein großartiges Steroid, das zur Förderung der Thermogenese eingesetzt
wird Fettabbau indem Sie Ihren Stoffwechsel steigern.
Obwohl schwere Nebenwirkungen selten sind, gibt es ein paar unerwünschte Wirkungen, die bei der Einnahme von HGH
auftreten können. Dazu gehören übermäßiges Schwitzen, grippeähnliche
Symptome, ein Anstieg des Blutdrucks und Wassereinlagerungen. Eine Möglichkeit,
diese Nebenwirkungen zu vermeiden, besteht darin, HGH-Injektionen nur unter der Aufsicht
eines erfahrenen Endokrinologen zu verwenden.
Der vom Labor an der Westküste gemessene Testosteronwert ist fast identisch mit dem, der in Deutschland gemessen wurde,
allerdings ist dieser Wert für Julie McCallen nicht akzeptabel, obwohl er im gesunden Bereich liegt.
Die klassische Medizin definiere gesund als Abwesenheit von Krankheit, Cenegenics definiere
gesund als das Erreichen des Optimums. Am oberen Ende des Testosteronmarktes hat sich die Firma Cenegenics eingerichtet, ihre Ärzte
verlangen für die Therapie etwa one thousand Dollar im Monat.
Kunden aus Übersee erhalten einen Rabatt, zahlen 750
Dollar im Quartal aus Marketinggründen. Sie wird von einer Ärztin geleitet,
einer Endokrinologin, Julie McCallen.
Der Autor, David Handelsman, beklagt den weltweit steigenden Konsum der Substanz,
spricht von einer “modernen Epidemie”. Handelsman betrachtete den Testosteronkonsum in forty one Industriestaaten in den Jahren2000 bis 2011, und in 37 dieser Staaten wuchs der Umsatz,
im Schnitt um das Zwölffache. Auch Deutschlandgehört zu diesen Ländern, hier stieg der Umsatz um das Dreifache.
Es ist nicht ganz einfach zu erklären, wie ich mit der Spritze in dem Hotelzimmer gelandet bin. Er ist seventy three Jahre alt, und ich habe ihn getroffen, als er
mit seinem Rollator auf dem Weg zum Bäcker war.
Wenn hier keine schnellen Resultate erzielt werden, ist der Schritt zum Medikamentenmissbrauch
nicht weit entfernt. Pinus Sylverstis enthält zum Beispiel
80 ng/g Testosteron, 110 ng/g Epitestosteron und 590 ng/g Androstendion. Wie du den Stoffwechsel
in Schwung bringst, schauen wir uns hier an.
Wären die Veränderungen stärker gewesen, hätte ich vielleicht anders entschieden.
Aber das wäre, wenn überhaupt, nur möglich mit einer höheren Dosis.
Ich beende das Experiment nicht aus weltanschaulichen, sondern aus egoistischen Gründen. Mir sind die Langzeitfolgen andauernden Testosteronkonsums zu wenig
erforscht. Ich habe keine Lust, einen Infarkt zu riskieren, um etwas mehr Energie zu haben. Auch magazine ich keinem Arzt gegenübersitzen, der in Wahrheit ein Pharmavertreter ist.
Julie McCallen, meine Testosteronärztin aus Denver, ist natürlich dafür.
Die Kurzhaarfrisur ist sehr pflegeleicht und lässt sich schnell stylen. Die Beschneidung kann
verschiedene Vorteile bieten, wie eine verbesserte Hygiene, ein geringeres Risiko
von Infektionen und sexuell übertragbaren Krankheiten sowie die Behandlung von Vorhautproblemen.
Allerdings gibt es auch potenzielle Nachteile wie Risiken im Zusammenhang mit dem
Eingriff selbst, Verlust von Empfindungen und mögliche psychologische Auswirkungen.
References:
ematixglo.com
supplements steroids
References:
https://pakjobnews.com
Der Affected Person erhält beim Beratungsgespräch Informationen über den Eingriff, einschließlich der Risiken und des Heilungsprozesses, und kann Fragen zu allen Themen stellen. „Low and tight” In diesem Fall wird quick die gesamte Vorhaut entfernt. Damit es meinen Patienten nach dem Eingriff problemlos möglich ist, eine Erektion zu bekommen, lässt man immer mehr vom äußeren Vorhautblatt übrig. Die Beschneidung, auch Zirkumzision genannt, ist ein chirurgischer Eingriff, bei dem die Vorhaut des Penis entfernt wird. Dieser Eingriff hat eine lange Geschichte und wird aus verschiedenen Gründen seit Jahrtausenden durchgeführt. Ich werde auf dieser Seite die Gründe, Methoden, Abläufe vor und nach der Behandlung, den Heilungsverlauf, die Ausfallzeit sowie Vor- und Nachteile der Beschneidung bei erwachsenen Männern beleuchten.
Wachstumshormone wirken sich nicht nur auf die Muskeln, sondern auch das Fettgewebe und die Stoffwechselvorgänge im Körper aus. Die regelrechte Versorgung mit den Eiweißen ist nicht nur für Kinder im Wachstum, sondern auch für Erwachsene wichtig. Dies gilt erst recht für dich, wenn du im Bodybuilding und Fitnessbereich unterwegs bist. Zunächst einmal wird Clenbuterol oder „Clen”, wie es im Volksmund genannt wird, als Schneidsteroid für Bodybuilder verwendet, die Körperfett und Gewicht verlieren möchten. Clen wird auch weithin als AAS angesehen, das zur Verbesserung der Körperzusammensetzung und des Skelettmuskeltonus beiträgt.
Wussten Sie, dass mit dem Anstieg Ihres Adrenalinspiegels durch die Anwendung von Clen auch Ihr Dopaminspiegel steigt? Dopamin ist ein Wohlfühlhormon, das in Ihrem Gehirn ausgeschüttet wird. Mit der Thermogenese verbrennt Ihr Körper schließlich Kalorien und Fett, auch wenn Sie nicht aktiv trainieren. Wenn Sie an einer geplanten Trainingseinheit teilnehmen, steigern Sie Ihren Gewichts- und Fettabbau. Ihre Körpertemperatur steigt dann an, aber da der menschliche Körper darauf ausgelegt ist, die Homöostase aufrechtzuerhalten, reagiert er auf eine erhöhte Temperatur mit Abkühlung durch Schwitzen oder Schwitzen. Wenn Sie einen erfahrenen Bodybuilder und Steroidanwender fragen, wird er Ihnen sagen, dass der beste Weg, Clen anzuwenden, darin besteht, mit einem zu beginnen average Dosierung. In Wahrheit ist die Sicherheit der Verwendung von Clenbuterol-Steroiden beim Bodybuilding individualistischer Natur.
Wenn Sie motiviert und motiviert sind, sind Sie besser in der Lage, hart und lange zu trainieren, um sicherzustellen, dass Sie Ihre Bodybuilding-Ziele erreichen. Darüber hinaus erweitert Clen Ihre Atemwege, sodass Sie mehr Sauerstoff einatmen können, was Ihnen während Ihres HIIT eine große Lungenleistung, Stärke, Ausdauer und Vitalität verleiht. Clen steigert Ihre Herzfrequenz sowie die Produktion und Freisetzung von Adrenalin in Ihrem Körper.
Deshalb sollte der erste Schritt immer die Optimierung der körpereigenen Produktion sein. Kommen wir zum vielleicht größten Downside, das vor allem Männer betriifft, die eine Testosteron Kur in Erwägung ziehen, um eine niedrige körpereigene Produktion zu kompensieren. Diese Studie verrät einen “Hack”, wie Männer ihre Fruchtbarkeit erhalten können… Diese beiden Hormone signalisieren den Hoden Testosteron und Spermien zu produzieren. Bei all den Vorteilen, die Testosteron hat, gibt es trotzdem einige Punkte zu bedenken, bevor man sich von außen das Steroid zuführt.
Einige Ärzte sind sogar der festen Überzeugung, dass Testosteron nicht nur beim Abnehmen von Vorteil ist, sondern bei Diabetes mellitus einen positiven Effekt auf den Blutzuckerspiegel hat(12). Die Kristalle werden unter die Haut implantiert und sorgen so über einen Zeitraum von bis zu 6 Monaten dafür, dass der Testosteronspiegel sich wieder im Normalbereich befindet. Ziel einer jeden Behandlung mit dem Hormon ist, eine Reduktion der hormonmangel bedingten Symptome und Beschwerden zu erreichen. Sollte es sich um eine dieser drei Erkrankungen handeln, übernehmen die meisten Krankenkassen die Kosten. Natürlich wird normalerweise jeder einzelne Fall einer Prüfung unterzogen, ob diese oben erwähnten Erkrankungen, nicht auch mit anderen Behandlung kostengünstiger wäre. Einer von rund one hundred Männern pro Jahr leidet im Alter an fehlendem Testosteron.
Bei der „High and tight” Beschneidung liegt die Eichel sowohl im schlaffen als auch im erigierten Zustand frei. Die Gründe für eine Beschneidung bei erwachsenen Männern können vielfältig sein. Auch aus religiösen oder kulturellen Gründen kann eine Beschneidung durchgeführt werden.
Der 80er-Jahre-Stil (80s Style) ist bekannt für seine auffälligen Farben, mutigen Muster und extravaganten Silhouetten. In der Mode dominierten Schulterpolster, Neonfarben, Leggings, Jeansjacken und Oversize-Pullover. In Sachen Frisuren waren voluminöse, toupierte Haare, Dauerwellen und markante Föhnfrisuren typisch für das Jahrzehnt. Accessoires wie große Ohrringe, Armreifen und Haarbänder rundeten den unverwechselbaren Look der 80er Jahre ab.
References:
https://ncardnepal.com/earnestfarrell
hgh or trt
References:
hgh and testosterone (noticias-sociales.site)
will creatine build muscle faster
References:
Can I Take Creatine While Intermittent Fasting – Yogaasanas.Science –
tren dianabol test cycle
References:
testosterone enanthate and dianabol cycle (Olivia)
hgh cycle dosage bodybuilding
References:
average cost of hgh cycle – klm9.net –
best bodybuilding steroids
References:
real winstrol for sale; https://gitlab.ujaen.es,
weightlifting steroids for sale
References:
steroids with least side effects
tesamorelin vs ipamorelin cjc 1295
References:
ipamorelin dove comprare
ipamorelin pharmacie
References:
Cjc 1295 And Ipamorelin Reddit (https://www.webwiki.it/www.valley.md/understanding-ipamorelin-side-effects)
cjc 1295 ipamorelin combo reviews
References:
cjc-1295 with dac + ipamorelin + Ghrp-2 blend
cjc ipamorelin price
References:
cjc 1295 ipamorelin blend side effects (https://setiathome.berkeley.edu)
cjc-1295/ipamorelin 10mg blend dosage
References:
Cjc 1295 ipamorelin injection (https://Romancefrica.com/)
reddit ipamorelin
References:
valley.md
ipamorelin dosage guidelines
References:
Grf 1-29 And Ipamorelin
ipamorelin peptide therapy near me
References:
Does Ipamorelin Increase libido
acetate/ipamorelin
References:
Ipamorelin Dosage for muscle growth
ipamorelin and cjc 1295 cycle
References:
ipamorelin equivalent to how much hgh per day
deca cycle for beginners
References:
do powerlifters use steroids (git.barrys.cloud)
long-term exposure to steroids can result in
References:
Where To Buy Steroids Online – Demo.Indeksyazilim.Com –
female steroid side effects
References:
Valley.md
dexamethasone bodybuilding
References:
valley.Md
what are the risks of using anabolic steroids
References:
what are the effects of prolonged steroid use on the Human body? – vai.com# –
everything you need to know about steroids
References:
is creatine steroids, git.ctrlk.work,
boldenone cycle results
References:
anabolic Steroid articles (https://gitlab.oc3.ru)
is it possible to get big without steroids
References:
http://www.celticsblog.com
legal muscle building steroids
References:
school-of-safety-russia.ru
testosterone is a steroid
References:
https://www.multichain.com
testosterone synthesis
References:
http://www.atn.ne.jp
anabolic steroids chemical structure
References:
https://oke.zone/profile.php?id=1112502
kai green steroids
References:
http://bear.s19.xrea.com/x/board/board.cgi
Deciding between them is not just about choosing one or the opposite; it requires understanding what each does and why it might—or would possibly
not—be the proper alternative for you. Here, we’ll recap the key differences, the advantages and dangers
of each, and why medical recommendation is essential.
Whether Or Not you’re considering TRT for medical reasons or are tempted by steroids for efficiency enhancement, the long-term effects
ought to weigh heavily in your determination. Seek The Guidance Of
a healthcare provider to debate your well being, targets, and any potential dangers.
While TRT can present significant benefits with
manageable dangers, anabolic steroids often carry severe, lifelong penalties when misused.
This can improve oxygen supply to muscular tissues, enhancing endurance and reducing fatigue throughout extended bodily activity.
When anabolic steroids are used with out medical supervision, they’re usually taken at doses far higher than what can be prescribed for medical reasons.
First of all, anabolic steroids are artificial versions of
testosterone, which means that they principally supplement the
physique with hormone. Of course, not all steroids have
the identical ability of supplementing the body with hormone as
testosterone, but have some widespread traits. The primary
mechanism of motion of steroids is on the metabolism of
ingested proteins that in turn facilitate the muscle synthesis.
Evaluating the forms of administration and the types of steroids, all of
them act differently on rising muscle mass
and power.
A case-control study additionally means that AAS use
results in a persistent small reduction in testosterone ranges (177).
Nonetheless, current or current unreported AAS use, reverse
causality and different components inherent to a case-control examine design make it troublesome to ascertain a real cause-and-effect relationship.
Regardless, persistent AAS-induced hypogonadism has been reported
within the literature in a quantity of cases (65, 178).
Future analysis is required to delineate the AAS cycle
options or affected person characteristics that hinder
restoration and result in partially reversed, extended, or persistent hypogonadism.
[Receptors for different steroids are discovered within the nucleus as a substitute of the cytoplasm.] The advanced of steroid
and receptor then crosses the nuclear membrane to enter the nucleus of the
cell, where the steroid exerts its effects. Although the steroid is able to diffuse into the cell by passive diffusion, once sure to the steroid receptor, it is too giant.
Thus, the steroid-receptor complicated diffuses through
small pores in the nuclear membrane to enter the nucleus.
The motion via the nuclear pores is enabled by a bunch of proteins
lining the pores that act like gates, letting molecules out and in of the nucleus.
Movement of enormous molecules via the nuclear pores is an instance of facilitated diffusion10, which occurs in the course of the focus gradient.
In contrast, active transport11, which happens against the
concentration gradient, requires power. One of the best methods to enhance your testosterone ranges with out resorting to the use of traditional AAS is to take authorized steroids.
As with stacking, the effects of pyramiding, cycling, and plateauing haven’t been substantiated
scientifically. Their performance- and muscle-boosting powers
have led to widespread misuse and abuse. Some take 100 occasions the
dose legally prescribed for well being issues.
People who use anabolic steroids on a routine basis can have withdrawal
signs when they cease taking them.
Widespread slang phrases for anabolic steroids embody ‘roids’, ‘gear’, ‘juice’,
‘Arnolds’, ‘pumpers’, ‘stackers’, ‘gym candy’, ‘weight trainers’ and ‘weight gainers’.
Anabolic steroids assist to rebuild tissues which have become
weak due to serious damage or illness 6. Anabolic steroids are additionally used in sports to spice up power, construct
muscular tissues, scale back fat, improve sporting performance
and velocity up recovery from harm 7, 8, 9, 10, 11, 12.
Doping with anabolic steroids is banned by most sports leagues and
teams. People who misuse anabolic steroids may embrace athletes,
bodybuilders and individuals who really feel they should look muscular to be
okay with themselves 13, 14, 15, sixteen, 17, 6, 18, 19, 20.
This is particularly true if the steroids are in a supplement or injection that contains excessive concentrations.
Technically known as anabolic-androgenic steroids (AASs), steroids are a type of synthetic testosterone.
They may be taken as a supplement to switch or add to
your body’s natural muscle maintenance
levels of testosterone. Anabolic steroid medicines
embrace testosterone cypionate (such as Depo-testosterone) and testosterone undecylenate (such as Andriol).
This situation, called low testosterone or hypogonadism, can cause a range of well being issues.
These embrace fatigue, low libido, muscle weak spot, despair,
and even weaker bones. In these instances, TRT is used to convey
testosterone levels back to a normal range. Of course, in this research, a confounding
factor is training histories. Due to moral constraints, there was no intervention – it was merely an observational research.