बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक

काठमाडौं । बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् । उनी नेपाल आइपुगिसकेका छन् । एन्फाले प्याट्रिकलाई महिला टोलीको प्रशिक्षको रुपमा घोषणा गर्ने तयारीमा छ ।

एन्फाले प्रो लाईसेन्स प्राप्त प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । प्रशिक्षक छनोट समितिले प्याट्रिकसहित २ जनालाई सर्टलिस्ट गरेकोमा त्यसबाट प्याट्रिकलाइ नियुक्त गर्ने तयारी गरेको हो ।

नेपाली महिला टिम भर्खर थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेर फर्केको छ । अब प्याट्रिकको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।

10 thoughts on “बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक”

how to take ipamorelin and cjc 1295’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ