Nepal Viral
जुन 15, 2025

हुतुतुहुतुतुहुतुतुकाे अपार असफलता पछि विजय शाही ध्यान गर्दै


काठमाडौं । कुनै समय हुतुतुहुतुतुहुतुतु गर्दै पाना पल्टाउँदै  तमाम मिडियालाई बेकुफ बनाइ मेमाेरी किङ हुँ भनी अन्तिममा आफैं  बेकुफ भएका विजय शाही अहिले मन्दिरभित्र ध्यान बसिरहेका छन् । यसपटक उनले के मच्चाउने हुन् ? सबैले ठुलै अपेक्षा राखेका छन् ।


एकपछि अर्को किस्सा बजारमा ल्याउने , हल्ला गर्ने विजय शाही यसपटक भने काली मन्दिरभित्र निराहार ध्यान बसिरहेको,  दिनको १५-१६ घण्टासम्म पनि खाना-पानी केहि नखाई  मौन ध्यान गरी मन्दिरभित्र गुपचुप भएर पद्मासनमा रहेका शाही , कुनै चिजकाे हार नमानी घनघोर तपस्यामा भएको  उनका निकटतमले दाबी गरिरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ