Nepal Viral
नोभेम्बर 1, 2025

राेममा बसेर डाक्टरले बेइजिङमाका बिरामीकाे गरे शल्यक्रिया

काठमाडौं । इतिहासमै पहिलो पटक, रोमका एक शल्यचिकित्सकले , ८,००० किलोमिटरभन्दा बढी टाढा बेइजिङमाको बिरामीलाई अल्ट्रा-लो-लेटेन्सी ५जी नेटवर्ककाे साहेताबाट शल्यक्रिया गर्न सफल भएका छन् ।

उक्त शल्यक्रिया उच्च-गतिकाे इन्टरनेट र एआई-निर्देशित रोबोटिक्सले स्वास्थ्य सेवाबाट सम्भव भएको हाे । यस्तो प्रविधि र विज्ञताले भविष्यमा टाढा विकटमा रहेका बिरामीको उपचारमा ठुलो सहयोग गर्ने कुरा लगभग पक्का भएको छ ।

शल्यक्रियाकाे तवर तरिका भर्चुअल भएपनि ह्याप्टिक नियन्त्रणको साथ रोबोटिक शल्यक्रिया प्लेटफर्म प्रयोग गरेर, सर्जनले भौतिक रूपमा उपस्थित भए जस्तै सटीक चीरा र सिलाई बनाउन सक्षम भएका थिए। यो ऐतिहासिक शल्यक्रियाले प्रकोप क्षेत्रहरू, अन्तरिक्ष अभियानहरू, र सीमित चिकित्सा पहुँच भएका ग्रामीण क्षेत्रहरूमा टाढाको शल्यक्रियाको लागि मार्ग प्रशस्त गर्दछ।

18 thoughts on “राेममा बसेर डाक्टरले बेइजिङमाका बिरामीकाे गरे शल्यक्रिया”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ