Nepal Viral
जुन 14, 2025

माैसम हट भएपछि तातोपानी कुण्डमा कमरेडहरु

म्यादी । देशभर अहिले तापक्रम बढेको छ । आम मानिसलाई गर्मीले खुख सताएको छ । यहीँ गर्मीको बिचमा माओवादी अध्यक्ष प्रचण्ड दलबलका साथ म्यादीकाे अन्नपूर्ण गाउँपालिकामा स्थित तातोपानी कुण्डमा स्नान गरिरहेका छन् ।

तातोपानीमा नुहाउनु स्वास्थका लागि राम्रो मानिन्छ । प्रचण्ड बेलाबखत उक्त स्थानमा जाने , नुहाउने गरिरहेका छन् ।

तस्बिर : प्रचण्डको सचिवालय

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ