Nepal Viral
अक्टोबर 13, 2025

टाटा समूहले एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने

काठमाडौं । बेलायतको ग्याटविकतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा चालक दलका सदस्यहरू सहित २४२ जना सवार थिए। विमान बिहीबार दिउँसो १ः३९ बजे उडेको थियो र केही मिनेटमै दुर्घटना भएको थियो।
एयरलाइन्स कम्पनी टाटा समूहले आज भएको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (भारतीय रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ। 

23 thoughts on “टाटा समूहले एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ