काठमाडौं । विश्व क्रिकेटमा नयाँ नियम लागु भएको छ । अब उपरान्त बाउन्ड्री बाहिर उफ्रेर क्याच गरी भित्र फालिएको बललाई मान्यता नदिने भएको छ । प्रेस विज्ञप्ति जारी गरी उक्त कुराकाे जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ